SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

यी ४ प्रदेशमा धेरै भारी वर्षा हुने, काठमाण्डुसहितका ३५ जिल्लामा बाढीको जोखिम उच्च

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी