प्रदेशहरूमा तीन दलीय सरकार बनाउँदैनौँ : सभापति थापा
काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापाले तीन दल मिलेर प्रदेशहरूमा सरकार नबनाउने पक्षमा कांग्रेस नरहेको बताएका छन् । कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रमामा आइतबार बोल्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
