SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

१९ सयले बढ्यो सुनको भाउ

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको हो । शुक्रबार २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८४ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी