SHARE
काठमाण्डुपाटी · आइबार​ ३ साउन २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

फिफा विश्वकप फाइनल : अर्जेन्टिनामाथि भारी पर्ने स्पेनको सबैभन्दा ठूलो शक्ति

काठमाण्डु- विश्वकप फुटबलको फाइनलको घडी आइपुगेको छ । स्पेन अब आफ्नो दोस्रो विश्वकप उपाधिबाट केवल एक कदम टाढा छ । विश्वकपको उपाधिका लागि सोमबार राति पौने १ बजे साविक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीच खेल हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी