कपिलवस्तुका तिलकराम पाण्डेलाई विद्यार्थी संगठन समन्वय समितिको संयोजकको जिम्मेवारी
आगामी कार्तिक १७ गते हुने नेपाली कांग्रेस जिल्ला प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ ९नेविसंघ० केन्द्रीय कार्यसमितिले कपिलवस्तुका तिलकराम पाण्डे ९टी।आर० लाई विद्यार्थी संगठन समन्वय समितिको संयोजकको जिम्मेवारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: रेडियो मायादेवी
