SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०५:१६ PM · 1 मिनेट पढाइ

बबरमहलमा सबैभन्दा बढी ४९ मिलिमिटर वर्षा

काठमाडौँ, असार ३२ गते । काठमाडौँ उपत्यकाभित्र पछिल्लो तीन घण्टामा बबरमहल क्षेत्रमा ४९ मिलिमिटर वर्षा भएको छ ।