SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०७:५९ PM · 1 मिनेट पढाइ

पाँच दिनमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

काठमाडौँ, भदौ २७ गते । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।