धनकुटा उद्योग वाणिज्य संघको पदभार ग्रहण
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ २७ गते । धनकुटा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
