SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०७:३२ PM · 1 मिनेट पढाइ

नदीमा फसेका दुई बालकमध्ये एकको उद्धार, एक बेपत्ता

जानु पाण्डेकपिलवस्तु, भदौ २७ गते । कपिलवस्तुको बाणगंगा नदीमा पानीको बहाव बढेपछि नदीको बीचमा फसेका दुई बालकमध्ये एकको सकुशल उद्धार गरिएको छ भने अर्का एक बेपत्ता भएका छन् ।