SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०७:२६ PM · 1 मिनेट पढाइ

कालोपत्रे लगत्तै उप्किदै सडक

प्रेमराज सिम्खडाकालीकोट भदौ २७ गते । विकासका नाममा निर्माण गरिएका ग्रामीण तथा पहाडी सडकमा गुणस्तरहीन काम हुने गरेको गुनासो बढ्दै गएको छ ।