SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह

काठमाडौँ, भदौ २७ गते । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढी पूर्वानुमान महाशाखाका अनुसार धोबीखोलाको जलसतह बढ्दो क्रममा रहेको छ ।