घसियारन समुदायको बदलिँदो जीवन, पुर्ख्यौली पेशा सङ्कटमा
सिराज खान नेपालगन्ज, भदौ २७ गते । कुनै समय नेपालगन्जका गल्ली, चोक र बस्तीमा घाँसका भारी देखिन्थे । बिहानैदेखि महिलाहरू काँधमा घाँसको भारी बोकेर बजारतिर निस्कन्थे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
