SHARE
गोरखापत्र · बिहीबार ३२ असार २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

मधेश प्रदेशमा गठबन्धन सरकारले निरन्तरता पाउने

विजयकुमार साहढल्केबर, असार ३२ गते । मधेश प्रदेशमा तीन दलको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरिएको छ ।