SHARE
मकालु खबर · बुधबार ३१ असार २०८३ १२:५२ PM · 1 मिनेट पढाइ

शैक्षिक परामर्श नियमावलीविरुद्ध व्यवसायीहरूद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले हालै कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूले आन्दोलन घोषणा गरेका छन् ।