भारतमा १८औँ ब्रिक्स सम्मेलन: नेपाल सहभागिता नहुँदा गुमेको अवसर !
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा १२ र १३ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको १८औँ ब्रिक्स शिखर सम्मेलन सम्पन्न भयो । आफ्नै छिमेकी देशमा विश्वका करिब आधा जनसंख्याका प्रतिनिधित्व गर्ने देशहरु सहभागी भएको सम्मेलनमा नेपाल भने सामेल हुने अवसर पाएन । हाम्रो निकटतम छिमेकी बंगलादेशले निमन्त्रण पाउँदा नेपालले भने छुट्न पुग्यो ।
