SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

अटोरिक्साको ठक्करबाट धनगढी एक बालकको मृत्यु

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।