SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

खोज, उद्धार र राहतका सन्दर्भमा भर्चुअल माध्यमबाट छलफल

रसुवा–भोटेकोशी बाढीपछि जारी रहेको खोज, उद्धार तथा राहतका सन्दर्भमा छलफल भएको छ । प्रभावकारी संचार र समन्वय कायम गर्ने उद्देश्यले केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र तीनवटा जिल्लाका जिल्ला कमाण्ड पोष्टहरुबीचमा छलफल भएको हो ।