SHARE
मकालु खबर · आइबार​ २८ भौ २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

‘आर्थिक रूपमा सक्रिय जनसंख्या ६५ प्रतिशत, ज्येष्ठ नागरिक १० प्रतिशत, औसत आयु ७१ वर्ष’

काठमाडौं । जनसङ्ख्या क्षेत्रका विज्ञहरूले बढ्दो आन्तरिक तथा बाह्य बसाइँसराइका कारण युवाशक्ति पलायन हुँदा देशमा श्रमशक्तिको अभाव बढ्नुका साथै उत्पादनशील क्षेत्रमा अपेक्षित आर्थिक लाभ लिन चुनौती थपिएको बताएका छन् ।