स्रोत नखुलेको नगदसहित पक्राउ
काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद रु १३ लाख ७५ हजारसहित एक जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने उक्त रकमसहित आज पक्राउ परेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
