इरानमा नयाँ अमेरिकी आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो
काठमाडौं । इरानले बुधबार देशको एक मात्र नागरिक आणविक ऊर्जा केन्द्र रहेको बुशेहर बन्दरगाह सहरलाई लक्षित गर्दै अमेरिकाले नयाँ आक्रमण गरेको जनाएको छ । यससँगै अमेरिका र इरानबिच पुनः सुरु भएको सैन्य द्वन्द्व थप चर्किएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
