SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

गाडीले गेट छेक्न सक्ला, जनआवाज छेक्न सकिन्नः आङ्देम्बे

काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकार संरक्षित मानिसहरुबाट आफ्ना सभापति गगन थापा र सार्वजनिक सञ्चार माध्यमका कार्यालयको गेटमा गाडी पार्किङ गरिएकामा आपत्ति जनाएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले आलोचनाबाट डराएर सरकारले सञ्चारगृह र नेताका घर अगाडि शंकास्पद सवारीसाधन पार्किङ गराइएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी