SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०४:२१ AM · 1 मिनेट पढाइ

आज ४४ जिल्लामा बाढीको जोखिम, चितवनसहितका ५ जिल्लामा ओरेन्ज अलर्ट जारी

काठमाण्डु– आज (मंगलबार) देशभरका ४४ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डुसहित ४४ जिल्ला र यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको हो । बाढी महाशाखाका अनुसार आज बाढीको उच्च जोखिम चितवन, तनहुँ, कास्की, स्याङजा, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुमा देखिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी