SHARE
अर्थ-डबली · मङगलबार ३० असार २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज

सुर्खेत / कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमा खर्च गर्न नसक्दा साढे १२ अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ ।