SHARE
अर्थ-डबली · बिहीबार १३ कात्िक २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

नेपालमा तीन महिनामै टिकटकका २० लाखभन्दा बढी भिडियो हटाइए

काठमाडौँ / टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुनसम्म नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ