SHARE
अर्थ-डबली · बिहीबार १३ कात्िक २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

बजाज आरई इलेक्ट्रिक तीनपाङ्ग्रेमा ५० हजारसम्म छुट, अन्य सुविधा र अफरहरू के छ ?

काठमाडौँ / बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले बजाज आरई इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको