फूलको कारोबार १६ प्रतिशतले बढ्यो, आयात रोकेर निर्यात बढाउन चुनौती
नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/८१ मा १६.६१ प्रतिशतले वृद्धि भई करिब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।