SHARE
अर्थ-डबली · बिहीबार १३ कात्िक २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

समितिले माग्यो उद्धार कोष र खर्चकाे विवरण, विस्थापित परिवारलाई ६ महिनासम्म राहत

काठमाडौँ / भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको