विद्यालयको पुस्तकालय अनुदानकाे १७ लाख बाँडीचुँडी लिए, अध्यक्ष र प्रधानाध्यापकसहित ४ जना अख्तियारकाे फन्दामा
काठमाडौँ / जाजरकोटको कुशे गाउँपालिका२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदानबापतको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र
