SHARE
अर्थ-डबली · बिहीबार १३ कात्िक २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

नेपालमा वर्षेनी ५० देखि ७५ हजार मानिस स्ट्रोकबाट प्रभावित

काठमाडौँ / नेपालमा वर्षेनी ५० हजारदेखि ७५ हजार मानिस मस्तिष्कघात (स्ट्रोक) बाट प्रभावित हुने गरेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिस्ट डा. राजु पौडेलले बताएका छन् ।