SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

मुग्लिन–नारायणगढ सडक खुल्यो, देशभरका १५ राजमार्ग बन्द (सूची)

काठमाण्डु– पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक आज बिहान ८ बजेदेखि खुलेको छ। सडक डिभिजन भरतपुरले आज बिहान ८ बजे सूचना जारी गर्दै सडक खुलेको जानकारी दिएको हो । बिहानैदेखि मेसिन परिचालन गरी बाँकी रहेको पहिरो हटाएसँगै सवारी आवागमन दुईतर्फी सञ्चालनमा आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी