काठमाण्डुबाट बाहिरिने सबै सडक बन्द, कहाँ-कहाँ छ सडक अवरुद्ध ?
काठमाण्डु– लगातारको भारी वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएपछि सवारीसाधनको आवागमन पूर्णरूपमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका आवागमन पूर्णरूपमा रोक लगाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
