SHARE
काठमाण्डुपाटी · मङगलबार ३० असार २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

दैनिक ५ मिनेट मात्र व्यायाम गर्नुहोस्, यस्ता हुन्छन् फाइदा

काठमाण्डु – हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन हाम्रो मस्तिष्क, स्मरणलाइ पनि राम्रो गर्छ । हामीले शरीरको फाइदाका लागि सघन व्यायामहरू नै गरिराख्नुपर्छ भन्ने जरुरी छैन । तर नयाँ अनुसन्धानले हाम्रो क्रियाकलाप थोरै बढाउँदा पनि हाम्रो स्वास्थ्य र दीर्घायुमा बलियो प्रभाव पर्ने देखाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी