मोटरसाइकल दुर्घटनामा परी घाइते भएका २ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
काठमाण्डु – कास्की जिल्लाको मादी गाउँपालिका–५ स्थित काउरेमा सोमबार मोटरसाइकल दुर्घटनामा परी घाइते भएका २ जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ । थाकदेखि काउँखोलातर्फ जाँदै गरेको ग११प ८९४० नम्बरको मोटरसाइकल गति अनिन्त्रित भई सडकबाट करीब ३० मिटर तल खसेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
