नारायणगढ–मुग्लिङ सडकमा पहिरोको जोखिम, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रशासनको आग्रह
चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरोको जोखिम बढेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
