SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

नारायणगढ–मुग्लिङ सडक पूर्णरूपमा बन्द, अर्को सूचना नआएसम्म सवारीसाधनमा रोक

चितवन – लगातारको भारी वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्णरूपमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालद्वारा सोमबार साँझ जारी सूचनाअनुसार निरन्तर वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी