सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने २ जना पक्राउ
काठमाण्डु – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको गुहाटी मदनपुर आसाम बस्ने २६ वर्षीय जावरूल हक र काठमाण्डु बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
