शिक्षामन्त्री पोखरेलद्वारा होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक सामग्री प्रदान
काठमाण्डु – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भक्तपुरस्थित खरिपाटी र बोडे होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका छन् । मन्त्री पोखरेलले सोमबार दुवै होल्डिङ सेन्टर पुगेर विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
