SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ११:२० AM · 1 मिनेट पढाइ

सञ्चारमाध्यमबाहिर शंकास्पद गाडी राखिएकोमा रास्वपाले भन्यो – किमार्थ स्वीकार्य छैन

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार विभिन्न सञ्चारमाध्यमका कार्यालयबाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल निष्पक्ष छानबिन गरी सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी