लागुऔषधसहित पाँच जना पक्राउ
विराटनगर, असार २९ गते । कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागुऔषध ओसारपसार गर्ने पाँच जनालाई आज पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
