SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ १२:२३ PM · 1 मिनेट पढाइ

बागलुङमा दुई सय ८२ जनामा स्क्रब टाइफस सङ्क्रमण

रामकृष्ण बोहराबागलुङ, भदौ २७ गते । डेंगु रोगको जोखिम रहेको बागलुङमा किर्नाजस्तो सूक्ष्म जीवको टोकाइबाट सर्ने स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएको छ ।