SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ १२:१० PM · 1 मिनेट पढाइ

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

रियाद, भदौ २७ गते । साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण महत्वपूर्ण तेल निर्यात मार्ग अस्थायीरूपमा बन्द गरिएको बताएका छन् ।