SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

उदयपुरको बेलकामा पहिरो, तीन घर बगे

भक्तिविलास पोखरेलगाईघाट, भदौ २७ गते । उदयपुरको बेलका नगरपालिका–८ स्थित बोफताङ डाँडानजिक जमिन धसिएर शुक्रबार राति गएको पहिरोले स्थानीयका तीनवटा घर बगाएको छ ।