बाढीले दुई जलविद्युत् आयोजना बगाएपछि नामरुङ सात दिनदेखि अन्धकारमा
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २७ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नामरुङ गाउँ सात दिनदेखि अन्धकारमा परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
