SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका

टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ २७ गते । गुल्मीको मदाने गाउँपालिका–४ बावनपानीकी ४८ वर्षीया डालकुमारी खत्री मृत फेला पर्नुभएको छ ।