SHARE
गोरखापत्र · शनिबार २७ भौ २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

त्रिभुवनराजपथमा रड बोकेको ट्रक दुर्घटना, चालक घाइते

अनिल पराजुलीहेटौँडा, भदौ २७ गते । मकवानपुरको थाहा नगरपालिका–११ नौखण्डेस्थित त्रिभुवनराजपथमा रड बोकेको ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् ।