SHARE
गोरखापत्र · सोमबार २९ असार २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

बैतडीमा स्वास्थ्य परीक्षण गरिएकामध्ये एक हजार ४१० जनामा उच्च रक्तचाप

केशवराज भट्ट बैतडी, असार २९ गते । बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानमा सहभागीमध्ये सबैभन्दा धेरैमा उच्च रक्तचाप (हाइपरटेन्सन) समस्या देखिएको छ ।