SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ १०:५८ AM · 1 मिनेट पढाइ

हराएका ५१ दुईपाङ्ग्रे सवारीसाधन फिर्ता

काठमाण्डु – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका तथा चोरी भएका ५१ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित सवारीसाधनधनीलाई हस्तान्तरण गरेको छ । कार्यालयले १ महिनादेखि सञ्चालन गरिएको विशेष खोज अभियानबाट फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर सोमबार आयोजित कार्यक्रममा सम्बन्धित सवारीसाधनधनीलाई बुझाएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी