८ महिना यताकै न्यून बिन्दुमा झर्यो सेयर बजार, साढे ७ अर्बको कारोबार
काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा भारि गिरावट आएको छ । यस दिन नेप्से ३० अंकले घटेर परिसुचक २५७० अंकमा कायम भएको छ । यो गिरावटसँगै बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको छ । गत मंसिर ४ गते नेप्से २५६० अंकमा थियो । यसदनि कारोबार रकम भने बढेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
