SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ १०:१० AM · 1 मिनेट पढाइ

भाइरल ट्राफिक जरिबानाको पर्चा नक्कली भन्दै विभागले भन्यो- कुनै नयाँ व्यवस्था भएको छैन (विज्ञप्ति)

काठमाण्डु– यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्राफिक जरिवाना सम्बन्धी फर्जी पर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले उक्त पर्चामा उल्लेख गरिएका सूचना भ्रामक, आधारहीन र आधिकारिक नभएको स्पष्ट गर्दै आम नागरिकलाई त्यसमा विश्वास नगर्न आग्रह गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी