SHARE
काठमाण्डुपाटी · सोमबार २९ असार २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

डोनाल्ड ट्रम्प र नेतान्याहुलाई ‘आकस्मिक मृत्युका लागि तयार रहन’ चेतावनी

काठमाण्डु– अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कडा चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका छन् । ती प्रकाशनले अमेरिकासँगको तनाव थप चर्किन सक्ने संकेत दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी